बधाई तथा उज्जवल भविष्यको शुभकामना ।
१४ औ राष्ट्रपति तथा नगरप्रमुख रनिङ शिल्ड-२०८२ मा सहभागी भै निम्न अनुसारका पदक जित्न सफल यस नव प्रभात स्कुलका सम्पुर्ण बिध्यार्थी, नानि बाबुहरुलाई हार्दिक बधा सहित उज्जवल भविष्यको शुभकामना ।
Gold medal 🥇 in Girls Kabaddi
Silver Medal 🥈 in Boys Kabaddi
Bronze medal 🥉 in Boys Volleyball






